वृद्धभता जस्तै बालबालिका योजना ल्याउछौ: प्रचण्ड

राजनिती

२४ माघ २०७४,काठमाडौं।

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल `प्रचण्ड´ ले राज्यले बालबालिकाको दायित्वलाई आत्मसात गर्नुपर्ने बताएका छन। राज्यले बालबालिका को स्वास्थ्य, शिक्षा आदि क्षेत्रमा अनुभूति दिने निर्णय गर्ने पक्षमा आफु रहेको बताएका छन् ।

बुधबार पार्टी  कार्यालय पेरिसडाँडामा बालसञ्चार केन्द्र तथा बालमैत्री नेपालको सयुक्त प्रतिनिधि मण्डलसँगको कुराकानीका क्रममा अध्यक्ष दाहालले बालबालिबाको सर्वाङ्गिण विकासको अपरिहार्य दर्साउदै देशको लागि दीर्घकालीन महत्व राख्ने निर्णय गर्ने पक्षमा  रहेको बताएका हुन् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *