राष्ट्रियसभामा एमाले एक्लैको बहुमत।

राजनिती

२५ माघ २०७४, काठमाडौं ।

राष्ट्रियसभाका लागी आज भएको निर्वाचनमा  सातै  प्रदेशको  सबै नतिजाहरु सार्वजनिक भएको छ ।

 

बिहान १० बजेदेखि सुरु भाइ अपराह्न ३ बजेसम्म मतदान भएको थियो  । संघीय संसद्को माथिल्लो सदनका रुपमा रहेको राष्ट्रियसभा  निर्वाचनमा एमाले मय  बनेको छ ।

प्रदेश नं २ मा बाहेक सबै प्रदेशमा एमालेले बहुमत ल्याएको छ भने प्रदेश न. २ मा राजपा र फोरमको बढी सिट छ। अन्य ६ प्रदेशका १२ स्थानमा निर्वाचन भएको हो।

कूल ५६ सदस्यका लागि भएको  निर्वाचनमा २९  जना एमालेका निर्वाचित भएका  थिए ।भने बाकी अन्य दलका निर्वाचित भएका छ्न।

Leave a Reply

Your email address will not be published. Required fields are marked *