राष्ट्रियसभाको उमेदवार छान्दा ठुला दलमा असन्तुष्ट

राजनिती

२०७४ माघ ११
काठमाडौं ।


राष्ट्रिय सभाको चुनाव यहि माघ २४ गते हुँदै छ। उम्मेद्बारी दर्ता यहि बुधबार भएको थियो। राष्ट्रियसभा निर्वाचनका लागि दलहरुले छनोट गरेका उम्मेदवार सबैजसो राजनीतिक दलहरुमा असन्तुष्टि छाएको छ । सबै दलहरुमा नेतृत्वले अन्याय गरेको छ।

नेकपा एमाले मा गङगालाल तुलाधर, ठाकुर गैरे आदिले टिकट नपाएको र कोमल ओलि जस्तालाई पार्टीले टिकट नदिएकोमा एमाले नेता कार्यकर्ता रुष्ट भएका हुन। तेस्तै काङ्ग्रेसमा राष्ट्रिय सभाको उमेदवार छनोट गर्दा नाताबाद र कृपाबाद ले गर्दा पार्टीको इमानदार नेताले टिकट नपाएको प्रती काङ्ग्रेस नेता कार्यकर्ता रुष्ट छ। तेस्तै माओबादी केन्द्रमा पनि रुष्टता नभएको होइन। माओबादिले पनि सहिद परिवारलाइ टिकट नदिएको माओवादी एक नेता बताउँछन। तेस्तै राजपा तथा फोरममा पनि यो समस्या छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *