मैले केही गर्न पाइन ! : देउबा

राजनिती

२०७४ माघ १३
काठमाडौं ।


प्रधानमन्त्री शेरबहादुर देउवाले आफूले चाहेके केहि गर्न नपाएको बताएका छन् ।

काम चलाउ सरकारले दिर्घाकालीन महत्वको निर्णय तथा नियुक्तहरु गर्ननहुने भन्दै आलोचना आलोचना आइरहेको बेला देउवाले भने, आफुले केही गर्न नपाएको बताएका हुन् ।

माघ ११ गते शनिबार बीपी स्मृति अस्पतालको नयाँ भवनको उद्घाटन कार्यक्रममा भने`मैले केही गर्न पाइन् कहिले आचार संहिता लाग्यो त कहिले कामचलाउ भयो!´

‘आफुले केही काम गर्दा देशभरी आलोचना गरेको बताए। एमालेले गरेको बिरोध प्रती देउबाले असन्तुष्टि जनाए।

प्रधानमन्त्री रहँदा सम्म निर्णय गर्न पाउने अधिकार प्रधानमन्त्रीसङ्ग हुने भन्दै उनले भने, ‘अब आउने सरकारले आफ्नो जिम्मेवारी पुरा गरे हुन्छ!´ राष्ट्रिय सभाको चुनाव गताउने र सत्ता हस्तान्तरण गर्ने सम्मको आफ्नो काम भएको देउबाले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *