मनोज पुन को नाम लिदै संसद्लाइ धम्कि

राजनिती

१८ माघ २०७४ पोखरा ।


पोखराबाट प्रदेशसभा साम्सद जितेका विन्दुकुमार थापोलालाइ अपरिचित केटाहरूले मनोज पुनको नाम लिदै धम्की दियका छ्न। उध्योगीबाट प्रदेशसभा सांसद बनेका विन्दुकुमार थापालाई अपरिचित नम्बरबाट फोन आयो र, भन्यो `मनोज दाइ भारतमा हुनुहुन्छ, यता आउनुहुन्न । तपाईंबाट दुई करोड रुपैयाँ माग्नु भएको छ ।’

सुरुमा उनले मनोज पुन नाम गरेका पुराना व्यावसायिक साझेदार ठानेर बेवास्ता गरे । तर,काठमाडौंमा निर्माण व्यावसायि संघ को अध्यक्ष शरदकुमार गोउचन, बुटवलमा युवा संघका अध्यक्ष दुर्गा तिवारी, बासु पौडेलको हत्या गर्न लगाउने मनोज पुन भन्दै धम्क्याउन थालेपछि सांसद थापा ले प्रहरीलाई उजुरी दिन पुगेका हुन।

थापाले भने, ‘बुटबलमा हत्या भए लगत्तै फोन गरेर रकम नदिए कै कारण हत्या गरेको बताए ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *