भारतीय विदेशमन्त्री नेपाल आउदै: भारतीय विदेशमन्त्रालय

Uncategorized राजनिती

२०७४ माघ १६
काठमाडौं ।

भारतीय विदेशमन्त्री सुस्मा स्वराज नेपाल आउने भएकी छन् । नेपालमा वामगठमन्धनको सरकार बन्न लागेको बेला भारतिय विदेश मन्त्री २ दिनको लागि नेपाल आउन लागेकी छिन।

भारतीय विदेश मन्त्रालयले सोमबार दिउसो विज्ञप्ति जारी गर्दै सुस्मा दुई दिने नेपाल भ्रमणका लागि बिहीबार नेपाल आउन लागेकि हुन । भारतीय विदेश मन्त्रालय द्वारा जारी सुचना अनुसार नेपाल-भारत सम्बन्धलाई थप बलियो बनाउन नेपाल भ्रमण हुन लागेको जनाएको छ । केपि ओलिको नेतृत्वमा सरकार बन्ने बेला स्वराज दुई दिनका लिगि नेपाल आउन लागेकी हुन ।

भारतीय विदेश मन्त्रालयले सोमबार विज्ञप्ति जारी गर्दै विदेशमन्त्री दुई दिने नेपाल भ्रमणका लागि बिहीबार नेपाल आउने जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *