भारतिय विदेशमन्त्री र रास्ट्रपति बिच भेटवार्ता

राजनिती

२०७४ माघ १९, काठमाडौं ।


आज भारतीय विदेशमन्त्री सुष्मा स्वराजले राष्ट्रपति विद्या भण्डारीसँग शिष्टाचार भेटवार्ता गरेकी छन् ।

राष्ट्रपति कार्यालय शीतल निवासमा भएको भेटमा दुई देशको सम्वन्ध सुधारबारे कुुराकानी भएको छ । साथै भारतीय विदेशमन्त्री स्वराजले निर्वाचन सम्पन्न गरेकोमा राष्ट्रपतिलाइ बधाइ दिएकी छिन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *