बि.बि.एस. चौथो बर्षको परिक्षा तालिका संसोधन भएको छ।

शिक्षा

१ माघ २०७४, कालिकाखबर।

त्रिभुवन विस्वबिध्यालय ले स्नातक चौथो बर्षको परिक्षा कार्यतालिका संसोधन गरेको छ। केही समय अघि फाल्गुन २३ देखि हुने भनिएको परिक्षा त्रिभुवन विस्वबिध्यालयले चैत्र ६ गते देखि संचालन गर्ने बताएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *