बंगलादेशको पूर्वप्रधानमन्त्री लाइ ५ वर्ष जेल सजाए |

राजनिती

२५ माघ २०७४, काठमाडौं ।

बंगलादेशको पुर्व प्रधानमन्त्रीलाइ सर्वोच्च अदालतले ५ वर्षको जेल सजाए सुनाएको छ | सर्वोच्चले भ्रस्टाचार गरेको मुद्दामा   खालिदा जियालाई जेल  सजाय सुनाइएको छ । अदालतको आदेश अनुसार प्रमुख विपक्षी दलकी नेतृसमेत रहेकी ७४ वर्षीया खालिदा  जियालाई पक्राउ गरिएको छ ।

विश्वभरबाट बालबालिकाको लागि  संकलन गरिएको १  करोड ६१ लाख दुरुपयोगको अभियोगमा खालिदा  दोषी ठहर भएकी हुन् । उनि फैसला सुनाउँदा  अदालतमा  उपस्थित भइनन| गहभरी आँसु बनाउदै खलिया जेल गइन्  । आफूलाइ  राजनीतिबाट प्रेरित भएर आरोप लगाइएको बताउदै  उनले आफू फर्किएर आउने जनाएको  डेलिस्टारले जनाएको छ ।

उनीविरुद्ध लागेको आरोप प्रमाणित भएको  तथा  उनको सामाजिक र शारीरिक स्थितिलाई ख्याल  गर्दै ५ वर्षको जेल सजाय सुनाइएको एक न्यायाधीशले बताए |

अदालतले जियाको सहयोगीहरुलाई १० वर्ष जेल सजाए सुनाएको बन्गादेशी news ले जनाएको छ |

 

 

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *