प्रहरीले राजेन्द्र खड्की माथी अनुसन्धान सुरु गर्यो।

बिभिध

२४ माघ २०७४, काठमाडौं ।

नेपाली चलचित्रका द्वन्द्व निर्देशक तथा फिल्मी क्षेत्रका प्रख्यात ब्यक्तित्व राजेन्द्र खड्गीले गैरकानुनी रुपमा ११ जनालाइ दक्षिण कोरिया पठाएको खुलासा भएको भन्दै प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो ले राजेन्द्र खड्की माथी अनुसन्धान थालेको छ ।

एक कार्यक्रममा भाग लिन राजेन्द्र खड्की दक्षिण कोरिया गएका थिय। तेसै बेला ११ जनालाई उतै राखेको सूचना प्रहरीले पाएपछी अनुसन्धान थालेको हो ।खड्कीले प्रतिव्यक्ति १० देखि १५ लाख रुपैयाँ लिएको खुलासा भएको छ । उनिमाथि ११ जनालाइ दक्षिण कोरियामा लगेको आरोप लागेको छ ।

सीआईबीले कलाकार राजेन्द्र खड्गी माथि अनुसन्धान थालेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *