प्रधानन्यायाधीशले ज्यान मार्ने धम्की दिए: बरिस्ठ अधिभक्ता

राजनिती

२०७४ माघ १७

काठमाडौं ।

आफुलाई प्रधानन्यायाधीश गोपाल पराजुलीले ज्यान मार्ने धम्की दिएको बरिस्ठ अधिवक्ता डा. सुरेन्द्र भण्डारीले बताए।भण्डारी ले पराजुलि माथी कानुनी कार्वाहीको माघ गर्दै   सुरक्षाको माग गरेका छन् ।

 

डा. सुरेन्द्र भण्डारी गोविन्द केसीको पक्षमा वकालत गर्दै आएका थिय। डा. भण्डारीले शान्ति सुरक्षा पाउँ भन्दै माघ १७ अर्थात आज काठमाडौंका प्रमुख जिल्ला अधिकारीसमक्ष निवेदन पेस गरेेेेका छन् । डा. भण्डारीसँगै अर्का अधिवक्ता ओमप्रकाश अर्याल पनि जिल्ला प्रहरी कार्यलय पुगेका थिए। प्रधानन्यायाधीशले    पुस २६ गते  ५.३० बजे र  बिहीबार बिहान  ९.३० बजे फोन गरी ज्यान समेत मार्न सक्ने धम्की दिएको भण्डारीले निवेदनमा लेखे ।

माघ १६ गते २ बजे केही मानिस  घरमा आएको र  धम्की दिएको भन्दै भण्डारीले प्रधानन्यायाधीश गोपाल पराजुली बाट आफ्नो ज्यानमा खतरा भएको प्रहरिलाइ बताएका छन् ।

वरिष्ठ अधिवक्ता भण्डारी भने ‘मेरो ज्यानमा प्रधानन्यायाधीश बाट खतरा भएको र  मेरो ज्यानको सुरक्षा  पाउँ र मेरो  ज्यानमा तलमाथि भएमा निज प्रधानन्यायाधीश गोपाल पराजुलीमाथि कानुनी कारबाही गरिपाऊँ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *