प्रदेश न.७ को मुख्यमन्त्रीमा त्रिलोचन भट्ट

राजनिती

१९ माघ २०७४ धनगढी ।

माओबादि केन्द्रबाट मुख्यमन्त्रीमा त्रिलोचन भट्ट सिपारिस भएका छ्न। बिहीबारसम्म माओवादी भित्र भट्टसँगै वीरभान चौधरी र मानबहादुर धामीको नाम चलेको थियो। प्रदेशसभामा माओबादिबाट जम्मा १४सांसद छन्।

प्रदेश नं ७ को अस्थायी सदरमुकाम धनगढीलाई नै कायम गर्ने गरी पहाडका सम्सदलाइ मुख्यमन्त्री दिन सन्तुलन मिलाउने क्रममा भट्टलाई माओवादीले सिफारिस गरेपछी एमालेले मानेमा भट्ट मुख्यमन्त्री हुनेछ्न।

प्रदेश न. ७ मा जम्मा ५३ जना सांसद छन जसमध्ये नेकपा (एमाले) का २५जना, माओवादी केन्द्रका १४ जना, नेपाली कांग्रेसका १२ जना र राष्ट्रिय जनता पार्टीका २ जना सांसद सदस्य छन ।

यदि एमालेले उक्त प्रदेश माओबादिलाइ छोडेमा भट्ट मुख्यमन्त्री हुने छन।

Leave a Reply

Your email address will not be published. Required fields are marked *