प्रदेश न.३ को मुख्यमन्त्री डोरमणी

राजनिती

२६ माघ २०७४, काठमाडौं ।

 

नेकपा एमालेले प्रदेश न. ३ को संसदीय दलको नेतामा डोरमणि पौडेललाई  निर्वाचित गराएको छ। संसदिय दलको नेता नै मुख्यमन्त्री बन्ने प्रवल संभावना रहन्छ।

नेकपा एमालेका उपाध्यक्ष तथा प्रदेश संयोजक अष्टलक्ष्मी शाक्यलाई मुख्यमन्त्रीका रुपमा चुनाव अगाडि देखिए पनि अहिले डोरमणीले उनलाइ १० भोटको अन्तरले हराएका छ्न । राजेन्द्र प्रसाद पाण्डे, केसवकेसव स्थापित, सानू श्रेष्ठ , अरुण नेपाल लगाएत ८ जना मुख्यमन्त्रीको आकांक्षी भएपछि सम्सदिय दलको नेता छान्न चुनाव गर्नुपर्यो र डोरमणि पौडेलले चुनाव जिते।

नेकपा एमालेको प्रदेश न.३ मा जम्मा ५८ सांसद छन् । जसमध्ये ३४ मत ल्याइ डोरमणी पौडेल सम्सदिय नेतामा चएन भए  भने पार्टी उपाध्यक्ष तथा प्रदेश संगठन प्रमुख समेत रहेकी शाक्यले २४ मत मात्र पाइन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *