प्रदेश न.३ को मन्त्री परिषद: जमर्कटेल गृहमन्त्री

राजनिती

२९ माघ २०७४,  हेटौंडा ।

प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेलले सालिकराम जमर्कटेल र केशव स्थापित सहित तीन सदस्यीय मन्त्रिपरिषद् गठन गरेका छ्न।

माओवादी केन्द्रबाट माओबादि केन्द्र धादिङका अध्यक्ष  शालिकराम जमर्कटेल प्रदेश न.३ को गृह मन्त्री बनेका छन् ।

गृहमन्त्री नपाएपछी जमर्कटेल सरकारमा जान नमानेका थिय। तर, एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी अध्यक्ष प्रचण्डबीच छलफल भएपछि सहमति जुटेको छ । वार्ता लगतै प्रचण्डले प्रदेशसभा संसदीय दलका नेता जम्मरकट्टेललाई फोन गरेर सरकारमा सहभागी हुन निर्देशन दिएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *