प्रदेश न.२ मा काङ्ग्रेसले छान्यो संसदिय दलको नेता:

राजनिती

२३ माघ २०७४, धनुषा ।


नेपाली कांग्रेसले हिजो सम्पन्न प्रदेश ससदिय बैठकबाट प्रदेश न.२ को संसदीय दलको नेतामा रामसरोज यादव चयन भएका छन् ।

प्रदेशसभाको पहिलो बैठक बसेकै भोलिपल्ट कांग्रेसले सर्वसम्मत रुपमा सम्सदिय दलको नेता चयन गरेको हो । सम्सदिय दलको नेता बनेका रामसरोस यादव धनुषा काङ्ग्रेस जिल्ला सभापति हुन् ।

प्रदेश न. २ मा कांग्रेस स्थानमा छ । संघीय समाजवादी फोरम र राजपा नेपाल मिलेर सरकार बनाउने भएका छन भने एमाले प्रमुख विपक्षी दल तथा बामगठबन्धन विपक्षमा रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *