प्रदेश न.१ लाई धनी प्रदेश बनाउछौ!:शेरधन राइ

राजनिती

१ फागुन २०७४, इटहरी ।

प्रदेश-१ का बासिन्दाको जीवनस्तरलाई अब सगरमाथाको चुचुरोसम्म पुर्‍याउने समृद्धि सूत्र यदि कसैसँग छ भने त्यो शेरधन राइसँगै छ । अनि, यस्तो काम गर्ने अधिकार कसैसँग छ भने, त्यो पनि उनैसँग ।

किनकि, भोजपुरका शेरधन मुख्यमन्त्री बन्दैछन् । प्रदेश-१ मा एकल बहुमत भएको एमालेबाट संसदीय दलको नेता चयन भएका राई स्वतः मुख्यमन्त्री बन्न लागेका हुन् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *