धादिङ सम्मेलनको तिब्र तयारी: अनेरास्ववियु

राजनिती

१९ माघ २०७४ धादिङ।


नेकपा एमाले निकट विध्यार्थी संगठन अनेरास्ववियु ले देशै भरिका सबै कमिटी हरुको अधिबेशन गर्न सर्कुलर गरेपछि अनेरास्ववियु धादिङको पनि सम्मेलन हुने भएको छ। अनेरास्ववियु धादिङ जिल्ला आयोजक कमिटीले फाल्गुन ४ र ५ गतेलाइ सम्मेलन मिति तोकेको छ।


आयोजक कमिटी बनेको केही समय पश्चात् सम्मेलन हुन लागेको हो। आयोजक कमिटीले सम्मेलनको लागि निम्न ब्यकिको नेतृत्वमा विभिन्न उपसमिति बनाएको छ।


प्रतिनिधि ब्यवस्थापन उपसमिती : भुवन श्रेष्ठ
आर्थिक उपसमिति : रक्तिम रेग्मी
प्रचार उपसमिति : श्यम लामा
अन्य ब्यबस्थापन उपसमिती: कल्याण अधिकारी

सम्मेलनको मिति नजिकिदै गर्दा जिल्ला कमिटी तातेको देखिन्छ। जिल्लाका माध्यामिक विध्यालय र क्याम्पसहरुमा संगठन विस्तारमा लागेको अनेरास्ववियुका नेता रक्तिम रेग्मीले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *