चितवनको Info Tech मेलामा Theme Nepal को सहभागीता

बिजनेस

२ फाल्गुन २०७४,चितवन।
बिमल पराजुली, कालिकाखबर।


बिगतका वर्षहरुमा जस्तै यो वर्ष पनि चितवनमा CAN Info Tech मेला संचालन भैरहेको छ। उक्त मेलामा Theme Nepal ले पनि आफ्नो सहव्हागिता जनाएको छ।

विभिन्न किसिमका Website तथा अन्न्ये Software हरु लौंच गर्दै आइरहेको एश कम्पनीले आफ्नो सेवा सुबिधा नेपालभरि नै विस्तार गर्ने उदेश्यका साथ् येश मेलामा भाग लिएको छ।

अहिलेको आधुनिक दुनियामा सूचना तथा संचार माध्येमको ठुलो भूमिका रहेको पाइन्छ| येश कुरालाई मनन गर्दै प्रविधिको आवसेकताको बारेमा जनचेतना जगाउन र येसलाई अझ उच्च इस्थानमा पुर्याउनको लागि Theme Nepal निकै अग्रसर देखिन्छ ।

चितवन जिल्ला काठमाडौँ पछिको विकासोन्मुख सहर मानिन्छ तरपनि यो ठाउँ विभिन्न बिकाशका पुर्भाधारले सुसम्पन्नित देखिएतापनि सूचना तथा प्रबिधिमा भने पछाडिनै परेको मानिएको छ. येश कुरालाई मद्ध्येनजर गर्दै Theme Nepal ले आफ्नो सेवासुविधा यो ठाउमा पनि विस्तार गर्ने योजना बनाएको छ।

चितवन जिल्ला ,अस्पताल , सैछिक क्षेत्र लगाएत ब्यापारिक क्षेत्र मा निकैनै अगाडी रहेतापनि यी कुराहरुको बेबस्थापन अझै पनि परम्परागत् तरिका बाट भैरहेको पाइन्छ | येस्ता कुराहरुलाई हामीले प्राबिधिक ढंगले अगाडी बदाहुना सकेमा एसको उचित प्रतिफल पाउने कुरामा हामी बिस्वस्त छौ | तसर्थ , सूचना तथा प्रबिधिले उचित ढंगबाट संचालनमा ल्याउनको लागि Theme Nepal ले ठुलो योगदान पुर्याएको छ | Theme Nepal ले दिने सेवासुबिधामा Web design, Web development, Graphic Design, IT Training, E-Commerce Solution, SEO Service, Mobile App Development, Domain Hosting, Domain Registration, IT Consulting, Digital Marketing र Website Maintenance पर्दछन्. बिगतका दिनमा यो कम्पनीले देशब्यापी रुपमा चर्चित भएका MRR, Goldstar, Chitwan Safari, Holiday in Nepal जस्ता website हरु बनाइसकेको छ ।

CAN Info Tech का येस्ता उलेख्हनिये कार्यहरुले जनमानसमा जनचेतना बढाउने तथा प्रबिधिसंग मानिसहरुलाई नजिक पूर्रयाउन मद्धत्त गर्ने हुदा CAN Info Tech लाइ Theme Nepal बाट हार्दिक सुभकामना बेक्त गर्दछौ | येस्पलीको Chitwan CANnfo Tech मा भाग लिन पाउदा हाम्रो Theme Nepal परिवार गौरम्बित्त भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *