को को गए भरतिय दूतावास? ओलि गएनन!

राजनिती

२०७४ माघ ११
काठमाडौं।


भारतिय दुताबासमा आयोजित भोज तथा भेटघाट कार्यक्रम थियो। नेपालका लागि भारतक्क ६९ औं गणतन्त्र दिवसको अवसरमा आयोजिज नेपालका लागि भारतीय दूतावासले गरेको भेटघाट तकाठमाडौं–भारतको ६९ औं गणतन्त्र दिवसको अवसरमा नेपालका लागि भारतीय दूतावासले आयोजना गरेको कार्यक्रममा एमालेका अध्यक्ष केपीशर्मा ओली सहभागी भएनन् ।

निमन्त्रणा पाएर पनि नजाने नेता ओलि फोखरा गएर आराम गरेका हुन। तर अरु नेताहरु आ–आफ्नो कार्यक्रम छोटाएर दूतावासको भोजमा सहभागी भए । भोज उदघाटन समयभन्दा अगाडि नै ओलि फोखरा पुगे।

भारतीय दूतावास भन्छ , ‘ निमन्त्रणा स्वीकार गरेको भए उनी भोज सिदियपछि पनि पोखरा जानसक्थे। उक्त कार्यक्रम मा सभागी हुननपरोस भनी ओलि पोखरा गए।

दूतावासको भोजमा सहभागी हुन प्रधानमन्त्री देखि माओबादी अध्यक्ष समेत गए। दूतावासको भोज कार्यक्रममा सहभागी हुन निम्न नेताहरू गए।

१. प्रधानमन्त्री तथा नेपाली काङ्ग्रेसका सभापती
सेरबहादुर देउवा
२. पुर्व प्रधानमन्त्री तथा माओबादी केन्द्र अध्यक्ष
पुस्पकमल दाहाल `प्रचण्ड´
३. संघीय समाजवादी फोरम नेपालका अध्यक्ष
उपेन्द्र यादव
४. राजपा नेपाल अध्यक्ष मण्डलका सदस्यहरु
महन्थ ठाकुर, राजेन्द्र महतो, महेन्द्र राय यादव,
अनिल झा, राजकिशोर यादव, शरतसिंह भण्डारील

Leave a Reply

Your email address will not be published. Required fields are marked *