केपि ओलिलाइ प्रधानमन्त्री बनाउने एमालेको निर्णय

राजनिती

२ फागुन २०७४, काठमाडौं ।


नेकपा एमालेले अध्यक्ष केपी ओलीलाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने भएको छ ।

बुधबार बसेको एमाले स्थायी कमिटीको बैठकले नेकपा एमालेका अध्यक्ष केपि शर्मा ओलीलाई अबको प्रधानमन्त्रीको उम्मेदवारका रुपमा अघि सारेको हो । निर्वाचन आयोगले प्रतिनिधिसभा निर्वाचनको परीणाम बुझाए पछि एमालेले माओेवादी केन्द्रसँग मिलेर सरकार गठन गर्ने छ।

समानुपातिक सम्सदतर्फ विजयी भएका हरुले सपथ लिन बाँकी रहेकाले दलको नेता भने चुनिएको छैन ।

संसदिय दलको नेता नचुनिए पनि नेकपा एमाले र माओवादी केन्द्रका शीर्ष नेताहरू बिच ओलीको नेतृत्वमा सरकार गठन गर्ने सहमति भैसकेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *