एमाले नेतृत्वमा समृद्धि भन्नू सपना हो! :गगन थापा

राजनिती

१७ माघ २०७४, बुटवल ।

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा प्रतिनिधि सभा सदस्य गगन थापाले एमालेको नेतृत्वमा समृद्धिको सपना देख्नु भ्रम भएको बताएका छन्

माघ ११ बुधवार बुटवल उपमहानगरपालिका समितिले गरेको कार्यक्रममा थापाले एमाले सरकारमा जाँदा १० हजार जना भन्दा बढीलाई फाइदा नहुने बताए । एमाले प्राइभेट लिमिटेड कम्पनी हो। `UML is a private limited´

केही दिनअघि एमाले ओलीले कालोधनलाई पनि एकचोटि ठाउँ दिनुपर्छ भन्ने अभिव्यक्ति दिनुको पछाडि खतरनाक षड्यन्त्र भएको थापाले संकेत गरे । गगन थापाले भने ‘यो खतरनाक ट्रेलर मात्र हो, पिक्चर त बाकी नै छ।, अरु थुप्रै कुराप्रति कांग्रेस जुध्दै अघि बढ्नुपर्ने हुन सक्छ’ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *