अबको विद्यार्थी आन्दोलन शैक्षिक समृद्धिको लागि हुनुपर्छ : ऐन महर

राजनिती

२०७४ माघ १६
काठमाडौं ।


मंगलबार वाल्मीकि क्यामपमा भएको कार्यकर्ता भेलामा महर यस्तो जनाए।अनेरास्ववियु क्याम्पस जिल्ला कमिटी, काठमाडौं को आयोजनामा भएको उपत्यका स्तरीय अगुवा कार्यकर्ता भेलालाइ सम्बोधन गर्दै संगठनका महासचिव क. ऐन महरले भने `अबको शैक्षिक आन्दोलन समृद्धिको हुनुपर्छ।´

अबको विध्यार्थी आन्दोलन ढुङ्गा-मुडा, चक्काजाम र मसाल जुलोसको नभइ शैक्षिक समृद्धिको आन्दोलन हुनुपर्ने अबको अनेरास्ववियुको योजना भएको बताए। देशकै सबैभन्दा ठूलो विध्यार्थी संघसंगठन अनेरास्ववियुले अब प्रत्यक्ष रुपमा समृद्ध शैक्षिक बिकासको लागि आवाज उठाउने जनाए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *