अनेरास्ववियु पुर्वाअन्चल राष्ट्रिय कमिटीमा: रोशन भट्टराई निर्वाचित

शिक्षा

१ फाल्गुन२०७४,काठमाडौं ।
सागर मरासिनी, कालिकाखबर।


अनेरास्ववियु पुर्वान्चल बिश्वबिद्धालय रास्ट्रीय कमिटीमा रोशन भट्टराई निर्विरोध निर्वाचित भएका छ्न।

अनेरास्ववियु पुर्वान्चल बिश्वबिद्धालय रास्ट्रीय कमिटीमा रोशन भट्टराईको नेतृत्वमा नयाँ कमिटी निर्वाचित भएको छ। कमिटी को उपाध्यक्ष बिमल मल्ल, सचिब सम्बल चौलागाईं , सहसचिवमा मनिष थापां, अरुण श्रेष्ठ, उर्मिला गौतम र कोसाध्यक्ष निरक खडका निर्वाचित भएका छन।

माघ २० गते संगठनका अध्यक्ष नबिना लामाले उदघाटन गरेको सम्मेलनले ३५ सदस्यीय कमिटी सर्व सहमतिमा निर्वाचित गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *